- ज्यो.प.तुलसी भारद्वाज निरौला

साप्ताहिक राशिफल

मेष राशि–बोलीको प्रभावले कामबन्नेछ । प्रेममा सफलतापाइनेछ । विस्वास गरेकाले धोका देलान सावधान रहनु होला । कामबाट फुर्सद कममिल्ला । परिवारबाट सहयोग मिल्नेछ । भेलामा सहभागीबन्नु पर्नेछ । खान–पीनमा सावधान रहनु होला । पढ्नमा मन जानेछ । आत्मविश्वास बड्ला । नयाँकामको अवसरआउनेछ । साताआर्थिक हिसाबले पनि राम्रो छ ।

Advertisement

बृष राशि–नचिताएको व्यक्तिबाट सहयोग मिल्नेछ । अप्ठ्याराकाममा सफलतापाइनेछ । दाम्पत्यजीवनवा प्रेम प्रसंगमा मनमुटाव होला । अरुको सहयोग मिल्ने साता छ । आम्दानी रामै संग होला । खानपिनकाबिभिन्न परिकार प्राप्तहोलान् । वहस विवादगर्नबाट जोगिनु होला । ऐतिहासिक स्थानको यात्रहुनेछ । सुभ समाचारले खुशिथप्नेछ । प्रयास गरेकाकामहरु बन्नेछन् ।

मिथुन राशि–प्रगतिगर्न सकिने साता छ । रमाइलो यात्राहोला । कामगर्नमाउत्साहथपिनेछ । अर्थ आर्जन गर्ने समय छ । प्रेम प्रसंग रमाइलो रहला । नसोचेको काममाखर्च होला । छिटमुट कामभइ नै रहनेछ । घरपरिवारको समस्या समाधानहोला । राम्रा कुराको संकेत पाइनेछ । नँयालगानीमाहोश पु¥याउनु होला । सरसहयोग मिल्ने साताछ । कला क्षेत्रमा रामै्र प्रगतिहोला ।

कर्कट राशि–मित्रजनसँग भेटघाट हुनेछ । सानो समस्याले ठूलो रुप लिनसक्छ । कामविग्रन सक्छ सावधान रहनु होला । जुनसुकै कामलाईपनिहल्कानलिनु होला । परिश्रम बढी गनु पर्नेछ । मन डराउन सक्छ । नयाँकामको अवसरआउने छ । वादविवादले ठूलो रुप लिनसक्छ सावधान रहनु होला । व्यापार व्यवशायमा राम्रो समय छ । खर्चपनि रामै्र होला । प्रेम प्रसंगले भने खुशीथप्नेछ ।

सिंह राशि– शैक्षिक क्षेत्रमाप्रगतिहुनेछ । घरमापहुनालाइ स्वागतगर्न पाइनेछ । पुराना साथीहरुसँग भेटघाट हुने देखिन्छ । घुमघाममा मन जाला ।मानसम्मानप्राप्तहुने योग छ । विलासिताका सामानमाखर्च होला । खानपिनमा सजगताअपनाउनु होला । यो साता परिश्रमको फलमिल्नेछ । अरुले कामको तारिफ गर्लान् । रमाइलो वातावरणमा कामहरुबन्नेछन । आफन्त संग मिलनहोला ।

कन्या राशि–साताखर्चालु छ । शुभ समाचार सुनिएला ।काममाउत्साह रहनेछ । साताको अन्त्यमाआय–आर्जन राम्रै होला । परिवारमा राम्रो कामको सुरुवातहुनेछ । स्वास्थ्यका कुरामा सावधान रहनु होला । प्रेम–प्रसंमा रमाइलो अनुभव रहला । मन परेको सामग्रीकिन्नपाइनेछ । यात्राकाक्रममा सावधान रहनु होला । बोलीमाप्रभाव रहनाले काममाप्रगतिहुनेछ ।

तुला राशि–व्यवशायमालाभमिल्ने साताछ । कामहरु सजिलै संग बन्नेछन् । आर्थिक कारोवारमा सावधान रहनु होला । फजुलखर्चबाट जोगिनु होला । बुधवार रमाइलो रहनेछ । कर्मचारीकालागिफलदायी साता छ । सानातिनाकाममा बढी समय लाग्न सक्छ । मीठो बोलिबाट प्रसस्त लाभलिन सकिनेछ । कामको जशमिल्ने छ । प्रेम प्रसंगमा रमाइलो वातावरण सिर्जनाहोला । नसोचेको काममाखर्च हुनेछ ।

बृश्चिक राशि–अल्छिपनले सताउला । मनमा सन्तोष बडनेछ । पूरानो मित्रसँग भेटघाट होला । विपरित लिंगीको साथफलदायी रहला । कामको जशमिल्ने समयछ । कपडामाखर्च हुनेछ । प्रेम प्रसंग रमाईलो रहला । व्यवसायमानाफाहुनेछ । कामहरु बन्दै जानाले मन प्रसन्न रहला । परिवारमा मनमुटाव होला । खेलकुदमा रुचि बड्नेछ । साथिभाइको सहयोग यो साता सम्झन योग्य रहने छ ।

धनु राशि–रोकिएकाकामहरु बन्नेछन् । प्रेममा रमाइनेछ । साताको अन्त्यमाकाममाबाधाउत्पन्नहोला । छोटो यात्राहुनसक्छ । नँयाकाममालगानीहोला । स्वास्थ्यमाचलाखो रहनु पर्नेछ । शुभ समाचार सुन्नु हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । समस्याहरु कमहुने साताछ । कला क्षेत्र राम्रो रहला । नया कुरा सिक्ने अवसर मिल्नेछ । मनोरञ्जनात्मकतरिकाबाट कामहरु बन्लान् ।

मकर राशि– कमाईकाविभिन्न बाटाहरु दिमागमाआउने छन् । अपजशआउँन सक्छ । यो साताविस्वास गरेकाले धोका देलान । गोप्य कुरा नखोल्नु होला । परिवारबाट सहयोग मिल्नेछ । यो साता प्रेम प्रस्तावआउन सक्छ । खेलकुद क्षेत्रमा राम्रो साताछ । धार्मिक काममा मन जानेछ । कामका कठिनाइहरु समाधानहुनेछन् । नयाँकामको प्रतास्वआउला । वादविवादबाट सावधान रहनु होला ।

कुम्भ राशि–सवारी साधनबाट सावधान रहनु होला । अरुको काममाखर्चगर्नु पर्ला । अपत्यरिलाकामहरु बलान । पठन–पाठनमा मन जानेछ । मंगलबार काममाबाधा देखिएला । सबैले सहयोग गर्ने साताछ । परिवारमा सुखको अनुभवहुनेछ । प्रीय साथिसँग भेटघाट होला । साताको अन्त्यतिर महत्वपूर्ण कामबन्ला । मनोरञ्जन गर्नेअवसर मिल्नेछ । आर्थिक लेनदेनको कुरामाहोश पु¥याउनु होला।

मीन राशि–प्रेमका रमाइला कुरा होलान् । काममा देखिएको समस्या यो साता समाधानहुनेछन् । पे्रम प्रसंगमाप्रगतीहोला । छोटो यात्राले मन रमाउनेछ । आइतबार आफ्नै निर्णयबाट सहि कामबन्ला । साताको अन्त्यमाशुभ समाचार सुनीएला । कामगर्नमा मन जानेछ । कमाउने कुरामा राम्रै प्रगतिहुनेछ । पढाइकालागिअत्यन्त राम्रो साता छ । आत्मविश्वास बड्नेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!