घरमा झिंगा आएर तनाव भयो ? यी ६ सरल तरिकामार्फत् भगाउनुहोस्
झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौं ।
तर घरमा केही उपाय अपनाए निकै सस्तोमा र सजिलै झिंगा भगाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे जानकारी दिएका छन् ।
१. कपूरः थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरी यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन ।
२. पुदिनाको तेलः घरमा पु...
