गौचन हत्याको कारण ठेक्का कमिसन, यस्तो छ प्रहरीको निष्कर्ष
काठमाडौं, ३० कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।
घटना अनुसन्धान गर्न गठित समितिले गौचनको हत्या योजनाकार देखिएका समिरमानसिंह बस्नेतले ५५ अर्ब रुपैयाँमध्ये ठेक्का लागेको करिब १३ अर्बको २ प्रतिशत कमिस...























