अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, Dog को साटो Doggo !
कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ ।
सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ ।
यहीँ ट्रेण्डलाई पक्रिँदै विश्वको चर्चित शव्दकोश मेरिएम वेब्स्टर्स डिक्सनरीले पनि यस वर्षदेखि डोगो शव्दलाई आफ्नो शव्दकोषमा नयाँ शव्दको रुपमा प्रवेश गराउने भएको छ । शव्दकोशले ट्...




























