जाडोमा किन खाने मेथी ? यी हुन् ११ फाइदा

जाडोमा किन खाने मेथी ? यी हुन् ११ फाइदा

भनिन्छ, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग । विभिन्न स्वास्थ्यबर्द्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी ११ फाइदा के छ त ? १. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जि...
‘भोक लाग्यो’ भन्ने देवीरामको दुःख

‘भोक लाग्यो’ भन्ने देवीरामको दुःख

काठमाडौं, २६ कात्तिक । बाको सपना थियो, छोराले धेरै पढोस्, पण्डित बनोस् र कुलको इज्जत राखोस् । बाको चाहनाबमोजिम छोरोले धेरै पढ्यो, कुलको इज्जत पनि राख्यो तर पण्डित बनेन । छोरो त कलाकार पो भयो । हो, देवीराम पराजुलीले कक्षा ८ माथिको पढाइ तीनधारा पाठशालाको छात्रावासमा बसेर पूरा गरे । वाल्मिकी क्याम्पसमा आचार्य गर्दासम्म उनको बास छात्रावासमै भयो । संस्कृत पढेर उनी पण्डित त भएनन् तैपनि उनका बा बेखुशी ...
तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको यहाँको सेनाले जनाएको छ । पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो । “कारबाहीमा...
सुनको भाउ घट्याे

सुनको भाउ घट्याे

काठमाण्डौ, २६ कात्तिक । साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार काठमान्डाैंमा प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज...
थाहा छ ? माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ

थाहा छ ? माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ

हेर्दा सानो सानो देखिने माकुरा तर त्यसले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ । साइन्स अफ नेचरमा प्रकाशित समाचार अनुसार अनुसन्धानले माकुराले एक वर्षमा मानिसले खाने माछा मासु जति नै किरा फट्याङ्गा खाने गरेको पाइएको छ । मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफर...
मंसिर ९ गते एकता हुने/नहुनेवारे बोले ओली, के भने ?

मंसिर ९ गते एकता हुने/नहुनेवारे बोले ओली, के भने ?

झापा, २६ कात्तिक । एमाले र माओवादीबीच मंसिर ९ गते नै पार्टी एकता हुने विषयमा आएका समाचारको एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेका छन् । एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले भने,  ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, यो कहाँबाट आयौ खै । मैले प्रचण्डजीलाई फोन गरेर पनि सोधें, उहाँला...
हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं, २६ कात्तिक ।  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो ।  विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नेवारपानीका स...
आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

चितवन, २६ कात्तिक । नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ । अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ । अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुने छ । ‘बिहान सात बज...
मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

सोलुखुम्बु, २६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए । यो पटकको चुनावमा पनि अन्य कुनै पार्ट...
इलाममा प्रभावकारी बन्दै बीमा कार्यक्रम, १ वर्षमा २१ हजारले गरे

इलाममा प्रभावकारी बन्दै बीमा कार्यक्रम, १ वर्षमा २१ हजारले गरे

इलाम, २६ कात्तिक । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो । स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता...
अपडेटः कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते

अपडेटः कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते

काठमाडौं, २६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाकाे ज्यान गएकाे छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् ।
कैलालीमा बस दुर्घटना, २७ जना घाइते

कैलालीमा बस दुर्घटना, २७ जना घाइते

भीमदत्तनगर, २६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए । उहाँले घाइतेमध...
कञ्चनपुरमा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र

कञ्चनपुरमा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र

कञ्चनपुर, २६ कात्तिक । भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् । कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताए । नगरपालिकाले चालू आवका लागि पहिलो नगर सभाबाट पारित बजेटअनुसार विकास न...
जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु

जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु

जाजरकोट, २६ कात्तिक । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ । घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान

इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान

इलाम, २६ कात्तिक । गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ । नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ । प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए । कार्यक्रमअन्तर्...
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहट, २६ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् ।  तस्करको एउटा गिरोह रातिराति सालका गोलिया काठ चोरिरहेका छन् भने अर्कोतर्र्फ एउटा ठूलो समूह दैनिक दर्जनौँ हरिया रुख काटेर दाउराका...
रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे । पौडेलमाथि मुलुकभर कांग्रेसल...
२०७४ कात्तिक २६ गते आइतबारको राशिफल

२०७४ कात्तिक २६ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल कात्तिक २६ गते। आइतबार। इश्वी सन् २०१७ नोभेम्बर १२ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– नवमी, १६:२५ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्...
एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

काठमाडौं– वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । निर्वाचन आयोग...
जनज्योती सहकारीको अध्यक्षमा पुनः घिमिरे निर्वाचित

जनज्योती सहकारीको अध्यक्षमा पुनः घिमिरे निर्वाचित

धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाको पाँचौ साधारणसभाबाट विकास घिमिरे पुनः अध्यक्षमा निर्वाचित भएका छन । धनकुटा सदरमुकाममा आज सम्पन्न साधारणसभाले पाँच बर्षे कार्यकालका लागि घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।  समितिको उपाध्यक्षमा कुमार दाहाल, सचिवमा सारदा घिमिरे (धमला) र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा मञ्जु पौडेल, सं...
धनकुटामा जनज्योतीको साधारणसभाः शेयर सदस्यलाई १५ प्रतिसत बोनस

धनकुटामा जनज्योतीको साधारणसभाः शेयर सदस्यलाई १५ प्रतिसत बोनस

धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाले शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले बोनस वितरण गरेको छ । सस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर शनिवार शेयर सदस्यहरुलाई मुनाफा वापतको वोनस प्रदान गरिएको हो । कुल शेयर पुजी ९ लाख ३७ हजारको १५ प्रतिसतका दरले शेयर सदस्यहरुलाई वोनस प्रदान गरिएको सहकारीका ब्यवस्थापक यज्ञप्रसाद ढुंगेलले जानकारी दिएका छन । साधारणसभामा सहकारीक...
पार्टी नमिलेपछि श्रीमतीलाई घरनिकाला

पार्टी नमिलेपछि श्रीमतीलाई घरनिकाला

कालिकोट, २५ कात्तिक । फरक पार्टीमा आस्था राखेको भन्दै मुगुको कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका छन्। तामाङकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमालेकी गाउँस्तरकी कार्यकर्ता हुन्। तामाङले चुनावमा कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमती निमालाई नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन्। निमाकी आमा स्थानीय चुनावमा एमालेको तर्...
महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

दाङ, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केरुङबाट लुम्बिनी आउने रेल दाङ ल्याउने बताएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले घोराहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महराले लुम्बिनीसम्म आउने रेलमार्गलाई दाङ ल्याउन आफूले पहल गर्ने बताएका छन्। चीन भ्रमणका क्रममा रेल नेपाल ल्याउनका लागि त्यहाँको सरकारसंग सम्झौता गरेको बताउँदै उनले दाङ...
पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

इलाम, २५ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ । जिल्लाका उम्मेदवारमध्ये सब...
पर्यटनमन्त्री देवसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पर्यटनमन्त्री देवसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसँग स्पष्टिकरण माग गरेकाे छ ।  सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी भएकाे भन्दै उनसँग अायाेगले  २४ घण्टे स्पष्टीकरण माग गरेको गरेकाे हाे  । आज  एक दैनिक पत्रिकामा प्रकाशित ‘विद्यालयमै सभा ...
पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ। वर्षाले प्रभावित खेलमा ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पाएको बंगलादेशले ८ विकेटको क्षतिमा अन्तिम बल बाँकी रहँदा लक्ष्य भेटायो। बंगलादेशका लागि मोहम्मद नमिन सेखले ५२ रन जोडे। त्यस्तै होसन दुब्रोले ३३ तथा पिनक घोषले २४ रन बनाए। नेपालको लागि सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान २ विकेट लिए भने अनिलकुमार स...
विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

पोखरा, २५ कात्तिक । भर्खरै विघटित प्रतिनिधिसभाकी सदस्य हुन् शारदा पौडेल। पोखराको पुरानो बस्ती बगरकी बासिन्दा पौडेल आउँदो निर्वाचनमा कास्कीबाट ठूला दलबाट उम्मेदवार बनेकी एक्ली महिला हुन्। अघिल्लो पटक संविधानसभा सदस्य बनेकी उनलाई नेपाली कांग्रेसले कास्की–३ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। उनको प्रतिष्पर्धी छन्, वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवारी पाएका फेवाताल पारिका...
बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

काठमाडौँ, २५ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर...
बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार- आइओएम

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार- आइओएम

जेनेभा, २५ कात्तिक । आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो । उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थ...
चुनाव प्रचारका लागि झापा घुमेर चुलाचुली पसे नेम्वाङ

चुनाव प्रचारका लागि झापा घुमेर चुलाचुली पसे नेम्वाङ

दमक, २५ कात्तिक । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ झापालाई फन्को लगाएर चुनावी प्रचारको अभियानमा जुटेका छन्। इलामको दक्षिण पश्चिमी भूगोल र सदरमुकाम बीच सोझो सडक सञ्जाल नभएका कारण झापको फेरो मारेर धाउनुपर्ने बाध्यता छ। उनी सोही क्षेत्रबाट ३ पटक प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भइसकेका छन्। इलामका बिभिन्न गाउँमा चुन...
उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ कात्तिक । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०...
error: Content is protected !!