नविन कांग्रेस बनाउने मौका : थापा
काठमाडौं,२० पुस। कांग्रेस नेता गगन थापाले चुनाव हारेर कांग्रेसलाई घाटा नभएको बताएका छन् । उनले अहिलेको समय कांग्रेसका लागि सशक्त बन्ने र नविन कांग्रेस बनाउने मौका भएको समेत स्पष्ट पारे ।
प्रजातान्त्रिक योद्धा तुर्सा हेमरमको शालिक अनावरण गर्न झापा आएका नेता थापाले तुर्सा हेमरम प्रजातान्त्रिक पृष्ठभूमिमा मात्र सीमित हुने योद्धा नभएको बताए । उनले तुर्सा हेमरमजस्ता सादगी नेताकै कारण मुलुकमा प्रजाता...



























