भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ ।

Advertisement

भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका सुचना अधिकृत एवं ईन्जिनियर सुरेश साहले भारतीय भुमिमा भारतीय पक्षले नहरको मर्मत समभार अझै नसकेकाले यस बर्षको गहुँ बालीका लागि नरहमा पानी नआउने भएको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!