राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल
इलाम, २१ पुस। पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताएका छन् ।
इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् ।
एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्ट...





















