काठमाडौँ — भारतीय विदेश मन्त्री सुष्मा स्वराजले केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको जनाएकी छन्।

विदेश मन्त्री स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटमार्फत जानकारी दिएकी छन्। साथै उनले तीन भारतीय युवतीको पनि उद्दार गरिएको बताएकी छन्।















