उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

काठमाडौं, २७ साउन । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ...
बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्...
वैदेशिक रोजगारमा सिन्डिकेट : खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

वैदेशिक रोजगारमा सिन्डिकेट : खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं, २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल स...
सवारी दुर्घटनामा परी दुईको मृत्यु

सवारी दुर्घटनामा परी दुईको मृत्यु

नवलपरासी, २७ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको निय...
अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल

काठमाडौं, २७ साउन । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती से...
अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

काठमाडौं, २७ साउन ।  सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा उल्लेख छ– ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो ...
हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताउनुभएको छ । पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनसबार यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उहाँले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने प...
२०७५ साउन २७ गते आइतबार/आजको राशिफल

२०७५ साउन २७ गते आइतबार/आजको राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन...
पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

धनकुटा, २६ साउन । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा शनिवार आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय छिरिङ शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा घरधनी शेर्पासहित पाख्रीबास–३ का रमेश बहादुर बस्नेत, नगेन्द्र बस्नेत, थर बहादुर कटुवाल, पाख्रीबास–४ का राजेन्द्र खनाल, शेर बहादुर थापा, छथर जोरपाटी गाउँपालिका १ का बिरबहादुर लिम्बू र इलाम फाकफोक गाउँपालिकाका हरिप्रसाद ...
अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

काठमाडौँ, २६ साउन । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस बोर्डबाट निः...
श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौँ, २६ साउन । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ । विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजा...
भारतबाट बिजुली किन्दै अाएकाे नेपालले बंगलादेशलार्इ ‘बिजुली बेच्ने’ !

भारतबाट बिजुली किन्दै अाएकाे नेपालले बंगलादेशलार्इ ‘बिजुली बेच्ने’ !

काठमाडौँ, २६ साउन । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य हुने भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले शुक्रबार काठमाडौं ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेसँग यो ढोका खुलेको हो । विद्युत् अभाव टार्न भारतबाट दैनिक चार सय मेगावाट बिजुली किन्दै आएको नेपालले बंगलादेशलाई ‘बिजुली बेच्न’ सम्झौता गरेको हो । नेपालसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्ने बंगल...
धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटा, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवारबाट धनकुटामा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जिल्ला युवा समितिको संयोजनमा हाम्रो बहुमुखि पाठशाला र हुसाडेक नेपालले प्रदर्शनी आयोजना गरेका हुन् । आगामी ३१ गतेसम्म चल्ने प्रदर्शनीमा कलाकार डिल्लीकृष्ण आलेले बनाएका धनकुटाको साँस्कृतिक प्रस्तुती र मौलिक पहिचान झल्कने करिब सय भन्दा बढि चित्रहरु राखिएका छन् । कार्यक्रमको उद्घाटन स...
जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

रत्ननगर, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैँ जाँदै गरेको एमएच-४२-टी -०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटन...
धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटा, २६ साउन । अधिवक्ता ठगिन कुमार राईको ‘चेपाङ समुदायको वर्तमान अवस्था’ नामक पुस्तक धनकुटामा बिमोचन गरिएको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका मुख्य न्यायधिस विनोद कुमार शर्माले पुस्तक विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै मुख्य न्यायधिस शर्माले पश्चिम नेपालमा मात्रै बसोबास गर्ने सिमान्तकृत जाति चेपाङको बारेमा पुस्तक निकाल्नु निकै कठिन काम भएको बताए । कार्यक्रममा पुस्तकको बारेम...
धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटा, २६ साउन । धनकुटा नगरपालिका ४ नं. वडा कार्यालयले विपद व्यवस्थापनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पूर्व तयारी भएमा विपदबाट बच्न सकिने बताए । फरक प्रसंगमा उनले नगर प्रमुखमा निर्वाचित हुँदा धेरै गर्न सकिएला भन्ने लागेको भएपनि सिमित बजेटका कारण सोचेजति काम गर्न नसकिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय युवा दि...
६६ वर्षीय बृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

६६ वर्षीय बृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

कञ्चनपुर, २६ साउन  । कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार...
२०७५ साउन २६ गते शनिबार/आजको राशिफल

२०७५ साउन २६ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २६ गते। शनिबार। इश्वी सन् २०१८ अगस्ट ११ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– औंसी, १५:४७ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि म...
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

यमन, २५ साउन । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही...
‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ गीतको एल्बम सार्वजनिक (भिडियोसहित)

‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ गीतको एल्बम सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २५ साउन ।  सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूज...
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

काबुल, अफगानिस्तान, २५ साउन । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् । आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए । प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्त...
भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका मिलन राई र खोटाङकी निशन राईको सात वर्ष अघि धुमधामका साथ गाउँमै विवाह भयो । विवाह गरेको महिना दिन नपुग्दै निशनकी श्रीमान भारतीय सेनामा भर्ती भए । श्रीमान भारतीय सेनाको जागिरे भएपछि केहि गर्ला की भन्ने सोच श्रीमतिलाई थियो । तर, केहि वर्ष नपुग्दै दुई दम्पतीबीच पैसा र जग्गाको विषयमा मनमुटाव सुरु भएपछि उनीहरूको सम्बन्धमा छुट्ने अवस्थामा पुग्यो...
धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटा, २५ साउन । धनकुटामा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिने भएको छ । धनकुटा पर्यटन विकास समितिको शुक्रवार बसेको बैठकले पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । धनकुटाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा अरु पर्यटकीय क्षेत्रहरुको खोजी गरी पर्यटन क्षेत्रहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्ने निर्णय भएको पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । ...
धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटा, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ । उद्योग वाणिज्य संघकी जिल्ला उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्...
ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

काठमाडौँ, २५ साउन । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लाम...
“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकी घोषणा

“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकी घोषणा

वासिङटन, २५ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल स्पेश फोर्स निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका छन् । अन्तरिक्षका जोखिम...
एशियाली खेलकूदको तयारीस्वरुप नेपालले दोस्रो अभ्यास खेल खेल्दै

एशियाली खेलकूदको तयारीस्वरुप नेपालले दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ, २५ साउन । एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भ...
आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए। “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका ह...
चितवनका सहकारी संस्थाबाट ४९ लाख चोरी

चितवनका सहकारी संस्थाबाट ४९ लाख चोरी

चितवन, २५ साउन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ । सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवा...
सात तोला सुन र १५ तोला चाँदी सहित नगद एक लाख लुटियो, लुटेराको गोलीबाट एक घाइते

सात तोला सुन र १५ तोला चाँदी सहित नगद एक लाख लुटियो, लुटेराको गोलीबाट एक घाइते

महेन्द्रनगर, धनुषा, २५ साउन । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा ...
३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

काठमाडौँ, २५ साउन । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । रु ३५ करोडको लागत...
error: Content is protected !!