कारबाहीमा साठी तालिबान लडाकू मारिए
अफगानिस्तान, २६ फागुन । अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् ।
विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाएअनुसार २९ जना तालिबान लडाकूहरु बाराकी बाराक र चार्खमा मारिएका हुन् ।
सो घटनामा परी एक जना तालिब...






























