अधिकांश क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

अधिकांश क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाक...
वडाध्यक्षले इँटाले हान्दा स्थानीय घाइते

वडाध्यक्षले इँटाले हान्दा स्थानीय घाइते

झापा । झापाको मेचीनगर नगरपालिका-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इँटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त...
२०७८ असार १९ गते शनिबारको राशिफल

२०७८ असार १९ गते शनिबारको राशिफल

बि.सं. २०७८ साल असार १९ गते शनिबार ई.सं.२०२१ जुलाइ ३ नेपाल सम्बत ११४१ बछलागा नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगंड योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ७ ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको य...
वीरता जेसीजद्वारा धनकुटाको जेसीज गाउँमा राहत वितरण

वीरता जेसीजद्वारा धनकुटाको जेसीज गाउँमा राहत वितरण

धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका–६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना बढाउन वीरता जेसीजले धनकुटा लेडी जेसीजको समन्वयमा राहत प्रदान गरेको हो । अति विपन्न २२ परिवारलाई एक/एक बोरा चामल तथा उक्त परिवारका बालबालिकाको लागि कापी प्रदान गरिएको हो । कोभिड ...
११ महिना बित्दा पनि कोरोना बिमाको रकम नपाएको भन्दै विराटनगरका पत्रकारले बुझाए ज्ञापनपत्र

११ महिना बित्दा पनि कोरोना बिमाको रकम नपाएको भन्दै विराटनगरका पत्रकारले बुझाए ज्ञापनपत्र

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले विराटनगरस्थित अजोड इन्सुरेन्स लिमिटेडका प्रबन्धक केदारबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत १...
भोजपुरमा घरमै राखेको मोटरसाइकल आगो लगाउँने दुई जना पक्राउ

भोजपुरमा घरमै राखेको मोटरसाइकल आगो लगाउँने दुई जना पक्राउ

भोजपुर । भोजपुरमा घरको आँगनमा राखेको मोटरसाइकल आगजनि गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–९ का ३३ बर्षीय लाक्पा शेर्पा र भोजपुर–१० धापखर्कका ३० बर्षीय पासाङ शेर्पा छन् । भोजपुर–९ स्थित पानीटंकीका २५ बर्षीय सञ्जु तामाङको वा ८४ प ५२१४ नंम्बरको मोटरसाइकल आँगनमा राखेको अवस्थामा बिहिबार बिहान करिव ४ बजे आगजनि भएको थियो । उक्त मोटरसाइकल आगजनि गरी फरार भएको सूचना पा...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप बढेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ६०० रुपैयाँले बढ्दै सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य प्रतितोला ...
सहिदभूमिका कृषकलाई बिउ विजन, टंकी र पाईप प्रदान

सहिदभूमिका कृषकलाई बिउ विजन, टंकी र पाईप प्रदान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको वडा नम्बर ६ का ३ वटा कृषक समूहलाई ८ लाख बराबरको बिउ विजन तथा सिँचाइका लागि टंकी तथा पाईप वितरण गरिएको छ । वडा नं ६ का वडाध्यक्ष हेम कुमार राईले एक कार्यक्रका बिच गाउँपालिकाको अर्थिक वर्ष २०७७/७८ को तरकारी बाली पकेट कार्यक्रम कृषि समूहलाई बिउ विजन तथा सिँचाइका लागि पाईप वितरण गरेका हुन् । वडा नंम्बर ३ का संयुक्त कृषि तथा पशुपन्छी कृषक समूहलाई हिल टंकी ५ सय...
पाख्रीबास ४ का वडाध्यक्ष निरौलाले प्रहरीसमक्ष दिए गिरफ्तारी, रिहाइको माग गर्दै प्रदर्शन

पाख्रीबास ४ का वडाध्यक्ष निरौलाले प्रहरीसमक्ष दिए गिरफ्तारी, रिहाइको माग गर्दै प्रदर्शन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष सोबित निरौलाले प्रहरीसमक्ष गिरफ्तारी दिएका छन् । पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा तोडफोड भएको घटनामा वडाध्यक्ष निरौलासहित १५ जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि उनले बिहिबार प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् । राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष ...
२०७८ असार १८ गते शुक्रबारको राशिफल

२०७८ असार १८ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल असार १८ गते शुक्रबार ई.सं.२०२१ जुलाइ २ नेपाल सम्बत ११४१ बछलागा अष्टमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शोभन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सखर वा गुँड खाएर जुनसकै द...
प्रदेश १ मा थपिए ४७८ कोरोना संक्रमित, ५५५ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४७८ कोरोना संक्रमित, ५५५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४७८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६/६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–३ माङलेबुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । बुधबार साँझ ५ बजे जस्तापाता र खाद्यान्न बोकेर माङलेवुङबाट मेमेङतर्फ जाँदै गरेको मे १ त ६५७७ नम्बरको ट्याक्टर सडकबाट करिव ३० मिटर तल झर्दा दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय ५४ बर्षीया लक्ष्मी बिष्टको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक स्थानीय ४० बर्षीय अक्कल बहादुर...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको कमल गाँउपालिका–३ केर्खा बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१५ का २० बर्षीय सुवास मेचे र मेचीनगर–१० का २५ बर्षीय सुरज लामिछाने छन् । बुधबार साँझ विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको टोलीले टेम्पु चढरे आउदै गरेका सुवास र सुरजलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथब...
उदयपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हँनेमा बेलका नगरपालिका–२ रामनगरका ४० बर्षीय कमल यादव छन् । गएराती जंगली हात्ती रामनगर वस्तिमा पसेको थियो । बस्तिमा पसेको हात्ती धपाउने क्रममा यादवलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी भागलपुरबाट सहायक प्रहरी निरीक्षकको टोली र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ...
२०७८ असार १७ गते बिहिबारको राशिफल

२०७८ असार १७ गते बिहिबारको राशिफल

बि.सं. २०७८ साल असार १७ गते बिहिबार ई.सं.२०२१ जुलाइ १ नेपाल सम्बत ११४१ बछलागा सप्तमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सौभाग्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा दहि खाएर जुनसकै दिशा...
धनकुटाका स्वास्थ्य संस्थालाई ४० लाखको स्वास्थ्य सामाग्री प्रदान

धनकुटाका स्वास्थ्य संस्थालाई ४० लाखको स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । धनकुटाका स्वास्थ्य संस्थाहरुका लागि काठमाडौंस्थित धार्मिक संस्था वोधिसत्व विहारले ४० लाख बराबरको स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरेको छ । धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरिएको हो । नेपाल राष्ट्रिय अभिभावक संघ र छथर जोरपाटी घर भएका हास्य कलाकार दिपक प्रसाद आचार्य...
धनकुटाका चार दलद्वारा जिल्ला प्रशासनमा धर्ना

धनकुटाका चार दलद्वारा जिल्ला प्रशासनमा धर्ना

धनकुटा । पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोड घटनाको विषयमा सत्ता पक्षको दवावका कारण प्रहरीले आफ्ना कार्यकर्तालाई मुद्दा दर्ता गरेर धरपकड गर्न खोजेको भन्दै विपक्षी गठबन्धनले बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आफ्ना कार...
धनकुटाका सञ्चारकर्मीलाई कोरोना बिमा दावी भुक्तानी

धनकुटाका सञ्चारकर्मीलाई कोरोना बिमा दावी भुक्तानी

धनकुटा । एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमण पुष्टि भएका धनकुटाका एक सञ्चारकर्मीलाई वुधबार कोरोना विमा दावी भुक्तानी गरेको छ । रेडियो भेडेटारमा कार्यरत प्राविधिक सुनिता राईलाई कोरोना विमा वापत एक लाख नगद प्रदान गरिएको हो । प्राविधिक राईलाई यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण मुक्त भएपछि एक कार्यक्रमको आयोजना गरी उनलाई विमा दावी भुक्तानी गरिएको हो । कार्यक्रममा जनज्योति बचत त...
बर्षा भैरबदेबी सहकारीको अध्यक्षमा बुढाथोकी

बर्षा भैरबदेबी सहकारीको अध्यक्षमा बुढाथोकी

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १ स्थित बर्षा भैरबदेबी सहकारी संस्थाको अध्यक्षमा जयबहादुर बुढाथोकी चयन भएका छन् । मंगलबार सम्पन्न सहकारीको नवौं साधारणसभाले बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा खेमराज चापागाईं र कोषाध्यक्षमा तारा बानियाँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिमला मग्रान्ति, फणिन्द्र आचार्य, पवित्रा खत्री र तर्कबहादुर पाण्...
कुमारी बैंकको डेविट, क्रेडिट कार्ड प्रयोग गर्दा दृष्टि दि भिजन आइ सेन्टरमा छुट पाइने

कुमारी बैंकको डेविट, क्रेडिट कार्ड प्रयोग गर्दा दृष्टि दि भिजन आइ सेन्टरमा छुट पाइने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालमा आँखा सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्राइभेट लिमिटेडबीच आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धि सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा...
प्रदेश १ मा थपिए ३६८ कोरोना संक्रमित, ७१७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३६८ कोरोना संक्रमित, ७१७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३६८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १/१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४७, ...
सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट...
ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ

ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ

विराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई ट्याब्लेटसहित पक्राउ गरेको हो । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम ९९...
लोक सेवाका स्थगित परीक्षा साउनदेखि

लोक सेवाका स्थगित परीक्षा साउनदेखि

काठमाडौं । लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको...
२०७८ असार १६ गते बुधबारको राशिफल

२०७८ असार १६ गते बुधबारको राशिफल

बि.सं. २०७८ साल असार १६ गते बुधबार ई.सं.२०२१ जुन ३० नेपाल सम्बत ११४१ बछलागा पष्ठि, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष पष्ठि तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, आयुष्मान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७:३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा तिल बव धनियाँ मुखम...
प्रदेश १ मा थपिए ४२९ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४२९ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२९ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गर्दा २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २/२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...
प्रदेश १ को बजेट अधिवेशन बैठक फेरी स्थगित

प्रदेश १ को बजेट अधिवेशन बैठक फेरी स्थगित

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक पनि अवरुद्ध गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा दिएको अमर्यादित भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले आज बसेको बैठक पनि अवरुद्ध गरेको हो । माओवादी केन्द्रको अवरोधका कारण सोमबार बसेको बैठक पनि कुनै छलफल नभइ स्थगित भएको थियो । आज बसेको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरुले उठ...
ब्राउनसुगर कारोबारमा संलग्न चार जना नगदसहित पक्राउ

ब्राउनसुगर कारोबारमा संलग्न चार जना नगदसहित पक्राउ

झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु, २२ बर्षीय शौरभ राई, ईलामको चुलाचुली–४ घर भई दमक–५ बस्ने ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावा छन् । सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–६ थानारोडमा चेकजाँच गर्ने क्रममा विवेक र शौरभलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेक...
धेरै शान्ति सैनिक पठाउने मुलुकको तेस्रो स्थानमा नेपाल

धेरै शान्ति सैनिक पठाउने मुलुकको तेस्रो स्थानमा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् । विश्वका १२२...
शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहिले शैक्षिक संस्थाहरूले विद्यार्थी र अभिभावकहरूलाई शुल्क, पाठ्यपुस्तकलगायतका नामम...
२०७८ असार १५ गते मंगलबारको राशिफल

२०७८ असार १५ गते मंगलबारको राशिफल

बि.सं. २०७८ साल असार १५ गते मंगलबार ई.सं.२०२१ जुन २९ नेपाल सम्बत ११४१ बछलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७:३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा सखर वा गुँड खाएर जुनसकै दिशा...
error: Content is protected !!