एमालेको विधान महाधिवेशन सुरु हुँदै, ६ हजार प्रतिनिधि सहभागि हुँने
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म महाधिवेशन चल्नेछ । आज मध्यान्ह १२ बजे पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबा...



























