- संगालोखबर सम्वाददाता

बिराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । कार्तिक ११ देखि १३ गतेसम्म विराट शिक्षण अस्पतालको प्रांगणमा सम्मेलन हुँने भएको हो ।

Advertisement

संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । सम्मेलन आयोजक समिति अध्यक्ष प्राडा. नवराज कोइरालाले देशभरका ३ सय मनोचिकित्सक सम्म्मेलनमा सहभागि हुँने बताए ।

उनका अनुसार भारत, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, हङकङ, ताइवान लगायत १८ देशका प्रतिनिधि सम्मेलनमा सहभागि हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!