२०७८ कात्तिक १२ गते शुक्रबारको राशिफल
ई.सं.२०२१ अक्टोबर २९ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कात्तिक कृष्ण अष्टमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...




























