विराटनगरमा प्याब्सन कप फुटबलः मोडर्न एरा र ग्यालेक्सी क्वाटरफाइनलमा
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।
दोस्रो खेलमा मोर्डन एरा स्कुलले दर्पण स्कुललाई ३–० ...





























