४० हजार घुससहित पक्राउ परे सशस्त्र प्रहरीका इन्स्पेक्टर
जनकपुरधाम । सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले प्रहरी निरीक्षक ओकिल अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
आयोगले स्टिङ अपरेशनमार्फत प्रहरी निरीक्षक अधिकारीलाई पक्राउ गरेको हो । उनलाई पूर्व-पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।
कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डअन्तर्गत ...






























