खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै
विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो ।
‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्...





























