प्रदेश नं १ को मतदान सम्पन्न, मतपरिणाम आजै आउने
विराटनगर, २४ माघ । प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ । तीन सय ६७ जना मतदात रहेकोमा ३६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् ।
एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका स्थानीय तहका प्रमुख/उपप्रमुख तर्फ ताप्जेजुङ मिक्...






























