नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्मालाई काठमाण्डौंमा सम्मान (भिडियोसहित)
काठमाण्डौं, २० जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मान गरिएको छ ।
सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर राजधानीमा डा.शर्मालाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेल र मकालुखबरका अध्यक्ष फिलिप डिसीले सम्मानप...
































