साझा सञ्चार धनकुटाका सदस्य पौडेललाई मातृशोक
धनकुटा, ८ माघ । साझा सञ्चार नेपाल धनकुटाका सदस्य रुद्र पौडेललाई मातृशोक परेको छ । आमा सीता पौडेलको ५३ बर्षको उमेरमा मंगलवार राती ८ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
महालक्ष्मी नगरपालिका–७ याङपाङ्ग स्थित कारवारी गाउँ निवासी पौडेल सात महिनादेखि पेनक्रियाजको समस्याले पीडित थिईन् । धनकुटाको फोकल्याण्ड टापु स्थित छोरी मुनाको घरमा उनको निधन भएको हो ।
पौडेलको पार्थिव शरिरलाई बुधबार बिहान मुल...






























