मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)
मोरङ, १७ माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको बेलबारीकी मृगौलापीडित सरस्वती गुरुङको उपचारका लागि एक लाख सहयोग गरेका छन् । बेलबारी नगरपालिका–४ धरहरा स्थित गुरुङको घरैमा पुगेर डा.शर्माले सहयोग प्रदान गरेका हुन् ।
सहयोग संकलनका विषयमा भएको छलफल कार्यक्रममा डा.शर्माले मृगौलापीडित गुरुङलाई एक लाख रकमको चेक हस्तान्तरण गरे । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आ...































