सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

विराटनगर । कटुवा पेस्तोल हिँड्ने गरेका एकजनालाई प्रहरीले सङ्खुवासभामा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा प्रहरीले पेस्तोलसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । नुनढाकीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले एउटा कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका–१ का ४२ वर्षीय दिलकुमार चोङबाङलाई पक्राउ गरेको हो । स्थानीय नैनबहादुर लिम्बुको घरमा बस्दै आएका उनले पेस्तोल बोकेर हिँडिरहेको सूचना प...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

विराटनगर । प्रतिकूल मौसमका कारण सङ्खुवासभाको तुम्लिङटारमा हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो तुँवालो लागेका कारण उडान हुन नसकेको हो । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरको दैनिक एउटा उडान हुने गरेको छ । काठमाडौंबाट बिहान ९ः२० बजे तथा तुम्लिङटारबाट काठमाडौंका लागि बिहान १०ः२० बजे उडान हुने गरेको बुद्ध एयरको तुम्लिङटार कार्यालयका निमित्त प्रमुख राजीव पोखरेलले बताए । आसपासका जङ्गल क्षेत्रमा डढेलो ल...
संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभा । धर्मदेवीको मुढेशनिश्चरे बजारमा आगलागी भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट स्थानीय रुद्रबहादुर जिमीको दुईवटा घरमा क्षति पुगेको छ । आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र प्रहरी मिलेर निभाउने प्रयास गरेका थिए । आगो अन्यत्र फैलन नदिने उपाय अपनाइएको थियो । बजार क्षेत्रमा आगो फैलने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए । नियन्त्रणका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट आएको दमकल प्...
संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।
संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले...
संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभा । बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । हेँवा खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा पहिरोले खोला थुनिएर आएको बाढीले वितण्डा मच्चाएको हो । चैनप...
संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिरमा पुजा गर्दै भक्तजनहरू । तस्वीर: कविन्द्र भण्डारी
संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो । सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगा...
संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् । आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्र...
जिसस संखुवासभाको प्रमुखमा गठबन्धनका शाक्य निर्वाचित

जिसस संखुवासभाको प्रमुखमा गठबन्धनका शाक्य निर्वाचित

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । जिसस संखुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
error: Content is protected !!