संखुवासभाको मनकामना मन्दिर (तस्वीर) संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिरमा पुजा गर्दै भक्तजनहरू । तस्वीर: कविन्द्र भण्डारी प्रकाशित मिति: शनिबार, बैशाख २३, २०८० समय: ९:२८:३३ सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।