बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

विराटनगर । चोरी गर्ने क्रममा एकजना युवकले निलेको एक तोला सुन ३६ घण्टापछि निकालिएको छ । घटना पाँचथरको हो । एउटा घरमा चोरी गर्न गएका उनले सुन निलेका थिए । उक्त सुन ३६ घण्टापछि मलद्वारबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका थिए । घटना गत चैत २८ गतेको भए पनि हालैमात्र बाहिर आएको हो । योङ्या फिदिम–२ स्थित विष्णुकुम...
पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथर । पाँचथरको फिदिममा आज बिहान श्रीमानले चलाएको स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते छन् । नाँगीनदेखि फिदिम आउँदै गरेको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटर बिहान ७ः३० बजे फिदिम–११ स्थित फेवादिनमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी, ७० वर्षीय श्रीमान हेमकुमारले चलाएको स्कुटरको पछाडि बसेकी ...
पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम परिवर्तन नहुने दावी गरेका छन् । पाँचथरको फिदिममा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आन्दोलनबाट कुनैपनि हालतमा प्रदेशको नाम परिवर्तन नहुने भन्दै उनले नाम परिवर्तन गर्ने भए चुनावमा दुई तिहाइ मत ल्याउन चुनौति दिए । ‘सडकमा उफ्रिदैमा नामकरण परिवर्त...
पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ कान्छिदोकानमा गएराती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कदै गर्दा झापाको बिर्तामोडका राजु भुजेलको परिवार सवार प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार राती करिब ९ बजे मेची राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बिर्तामोड–१ का राजुकी १८ वर्षीया छोरी रश्मिको मृत्यु भएको जिल्ला प्रहरी कार...
तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने ज...
पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथर । पाँचथरमा आफ्नै विद्यालयकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा याङ्वरक गाउँपालिका–४ को सनसाइन बोर्डिङ स्कुलका शिक्षक सरजित ठटाल पक्राउ परेका हुन् । भारतको दार्जिलिङ घर भएका शिक्षक ठटालले भदौ ३ गते साँझ ती बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाका विषयमा बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । घटनाको जानका...
पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नाबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरुको टोलील...
पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् । खतिवडाको घरमा रहेको जुत्ता पसलबाट राती करिब ८ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकामबाट दुई वटा दमकल आएका थिए । दमकलको सहयोगमा नेपाल प्र...
पाँचथरमा भालुको आक्रमणबाट वृद्ध घाइते

पाँचथरमा भालुको आक्रमणबाट वृद्ध घाइते

पाँचथर । पाँचथरमा भालुको आक्रमणबाट आज एक वृद्ध गंभीर घाइते भएका छन् । भालुले आक्रमण गर्दा फालेलुङ गाउँपालिका–३ मेमेङका ७० वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् । विहान करिव ७ बजे गाईवस्तु लिएर जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि उनलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रणबाट राईको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गंभीर घाइते भएका राईलाई उपचारका लाग...
error: Content is protected !!