तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४६ वर्षीय दीपक लिम्बुले घरायसी विवादका क्रममा ५४ वर्षीया श्रीमती सुवासकुमारी लिम्बुको हत्या गरेका हुन् । सोमबार साँझ करिब ७ बजे दिपकले श्रीमती सुवासकुमारीलाई सिकल प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प...
तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । तेह्रथुमको मोराहाङ घर भएका डीआइजी चन्द्रकुबेर खापुङले बुधबार कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोलाको प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँस्तोलाको ठाउँमा खापुङलाई पठाएको हो । खापुङ...
तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याङलुङबाट जिरीखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सविन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तामाङ र लिम्बू गम्भीर घाइते भएक...
तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा आज अपरान्ह लडेर एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सुङनाममा लडेर स्थानीय ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको हो । उनी गाउँबाट बोरामा आलु बोकेर घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर सडकबाट करिब ८ मिटर तल खसेका हुन् । खोलामा झरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा म्याङलुङ नगरपालिका–३ नागदहकी ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको हो । घरको मूल ढोका खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् । बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,...
तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।
तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुम । तेह्रथुममा केही दिन यता पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि न्यूनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको मेन्छ्यायेम गाउँपालिकाले जनाएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण फैलन थालेपछि गाउँपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्न सिफारिस ग...
तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितक...
तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको आज उद्घाटन गरिएको छ । बिहान एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस, बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप ह...
तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजे स्थानीय अर्जुन अधिकारीको घरबाट आगलागी सुरु भएको हो । उनको घरमा श्राद्ध परेकाले बिहान सेलरोटी पकाउँने क्रममा चुल्होवाट आगो सल्किएको बताइएको छ । आगोले छिमेकका अन्य घरहरु पनि जलेका हुन् । आगो नियन्त्रणका लागि...
तेह्रथुम पावर कम्पनीको आईपीयो खुल्यो

तेह्रथुम पावर कम्पनीको आईपीयो खुल्यो

विराटनगर । आजदेखि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ जारी गरेको हो । कूल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । बाँकी ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको हो । भदौ ९ गतेदेखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका ...
तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु र लेखापाल सुजन थापाबीचको मुक्का प्रहार काण्ड अन्ततः सहमतिमा टुंगिएको छ । सोमवार कार्यपालिकाको वैठक बसेर सहमति गरिएको हो । गाउँपालिकाका सुचना अधिकारी कृष्ण चौलागाईका अनुसार अहिलेसम्म भएका गल्तीलाई बिर्सदै कार्यालयको काम अगाडि बढाउने सहमति भएको छ । गत आर्थिक बर्षको भुक्तानी गर्न बाँकी रकम भुक्तानी नभएपछि लेखापाल थापालाई बोलाएर सोध्...
तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्केबाट तीन वटा भरुवा बन्दुकसहित तीन पक्राउ परेका छन् । पर्नेमा स्थानीय ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ छन् । बन्दुक बोकेर हिडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरुलाई प्रहरी चौकी लसुनेको टोलीले पक्राउ गरेको हो । तीनै जनाका विषयमा ईलाका प्रहरी कार्यालय बस...
error: Content is protected !!