खोटाङको जंगलमा शंकास्पद अवस्थामा युवतीको शव
खोटाङ । खोटाङको लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन । सिम्पानी–७ स्थित जङ्गलमा उनको शव फेला परेको हो ।
मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा जङ्गलमा शव भेटिएको प्रहरीले जनाएको छ । सिम्पानी बजारको खड्का होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।
सिम्पानीस्थित शिव खड्काको होटलमा का...