काठमाडौं । नेकपा एमालेलाई एकतावद्ध बनाउँनका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ वुँदे प्रस्ताव अघि सारेका छन् । आइतवार राती एकता आवहन पत्र जारी गर्दै ओलीले ६ वुँदे प्रस्ताव अघि सारेका हुन् ।
प्रस्तावमा उनले आफु पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउँन तयार भएको उल्लेख गरेका छन् । त्यस्तै, आफुलाई प्रधानमन्त्रीबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउँन पार्टीका निवर्तमान सांसदले गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने उनको प्रस्ताव छ ।
यस्तो छ प्रस्ताव