सल्यान, २५ असोज । सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा महिनावारी भएका किशोरीका लागी आराम गर्ने कोठा निर्माण हुने भएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा एक कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले महिनावारी हुने छात्रालाइ आरामको आवश्यकता पर्ने बताए ।

सोही आवश्यकता अनुसार गाउँपालिकामा रहेका पाँच वटै माध्यामिक विद्यालयमा रेष्ट रुम, किशोरीमैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था गरिने प्रतिवद्धता जनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!