नुवाकोट, २४ भदौ । नुवाकोटको थानाभञ्ज्याङमा आज बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

Advertisement

काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस दिउँसो शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि काठमाडाै‌ं लगिएकाे प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!