कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमानसहित परिवारमा देखिएन संक्रमण
काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीले जन्माएको नवजात शिशु र श्रीमानसहित परिवारका सदस्यमा पनि कोरोना संक्रमण नभएको पाईएको छ ।
संक्रमित सुत्केरी महिलाको मृत्यु भएपछि नवजात शिशु, श्रीमानसहित परिवारका ५ जना सदस्यको स्वाब संकलन गरी पीसीआर बिधिबाट परीक्षण गरिएको थियो ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा...





















