नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ६ पुग्यो
काठमाडौँ । कोरोना संक्रमणका कारण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो ।
नियमित पत्रकार सम्मेलनमा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...





















