गोरखा २ मा बावुराम ३ हजार मतले अगाडि
काठमाडौं, २३ मंसिर । निकै रोचक हुँदै गएको गोरखा–२ को चुनावी प्रतिस्पर्धामा नयाँ शक्तिका डा. बावुराम भट्टराईले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार भट्टराई २० हजार ८९७ मत सहित अग्र स्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्दी एवं बाम गठबन्धनका साझा उम्मेद्वार नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत सहित भट्टराईलाई पछ्याईरहेका छन् ।
गोरखा–२ मा हालसम्म ४१ ह्जार १२२ मत गणना सकिँदा १ हजार...

























