काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभातर्फ १०० वटा सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कूल १ सय ६५ सिट रहेकोमा अब ६५ वटा क्षेत्रको परिणाम आउन बाँकी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले सर्वाधिक ५७ सिटमा जीत हासिल गरेको छ । दोस्रो स्थानमा २३ सिटसहित माओवादी केन्द्र रहेको छ ।

नेपाली काँग्रेसले ११ सिटसहित तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले समान ३–३ सिट जितेका छन् । राप्रपा, नयाँ शक्ति र स्वतन्त्रबाट एक–एक उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट विजयी ५७ उम्मेदवारहरु
राजबहादुर बुढाक्षेत्री–दैलेख–२
वसन्तकुमार नेम्वाङ–पाँचथर
लालप्रसाद साँवा लिम्बू–झापा–४
घनश्याम खतिवडा–मोरङ–१
भानुभक्त ढकाल–मोरङ–३
गणेशकुमार पहाडी–सिन्धुली–१
रामवीर मानन्धर–काठमाडौं–७
जीवनराम श्रेष्ठ –काठमाडौं–८
महेश बस्नेत–भक्तपुर–२
विरोध खतिवडा–मकवानपुर–२
कृष्णलाल महर्जन–ललितपुर–२
खगराज अधिकारी–कास्की–१
रविन्द्रप्रसाद अधिकारी–कास्की–२
जगतबहादुर सुनार विश्वकर्मा–कास्की–३
विष्णुदप्रसाद पौडेल–रुपन्देही–२
पदम गिरि–पर्वत
मेटमणि चौधरी–दाङ–१
हिराचन्द्र केसी–दाङ–३
रविन्द्रराज शर्मा–दैलेख–१
माधवकुमार नेपाल–काठमाडौं–२
यज्ञराज सुनुवार–ओखलढुंगा
कृष्णाप्रसाद दहाल–मकवानपुर–१
नवराज सिलवाल–ललितपुर–१
केपी शर्मा ओली–झापा–५
पोल्देन छोपाङ गुरुङ–मनाङ
योगेशकुमार भट्टराई–ताप्लेजुङ
भूपेन्द्रबहादुर थापा–म्याग्दी
नारदमुनि राना–कैलाली–५
भैरवबहादुर सिंह–बझाङ
लालबाबु पण्डित–मोरङ–६
कृष्णगोपाल श्रेष्ठ–काठमाडौं–९
घनश्याम भुसाल–रुपन्देही–३
नन्दलाल रोका क्षेत्री–बाँके–३
प्रदीपकुमार ज्ञवाली–गुल्मी–१
कृष्णपबहादुर राई–काठमाडौं–३
वृजेशकुमार गुप्ताु–कपिलवस्तु–२
केदार सिग्देल–तनहुँ–२
सोमप्रसाद पाण्डेय–पाल्पा–२
सुवासचन्द्र नेम्वाङ–इलाम–२
ईश्वर पोखरेल–काठमाडौं–५
शेरबहादुर तामाङ–सिन्धुपाल्चोक–२
गोकर्णराज विष्टा–गुल्मी–२
राजेन्द्रकुमार राई–धनकुटा
ध्रुबकुमार शाही–सुर्खेत–१
विशाल भट्टराई–खोटाङ
खेमप्रसाद लोहनी–धादिङ–२
भूमिप्रसाद त्रिपाठी–धादिङ–१
पर्वत गुरुङ–दोलखा
नारायणप्रसाद खतिवडा–नुवाकोट–२
सूर्यप्रसाद पाठक–बाग्लुङ–१
झलनाथ खनाल–इलाम–१
गोपालबहादुर बम–मुगु
दामोदर भण्डारी–बैतडी
धनबहादुर बुढा–डोल्पा
प्रेमप्रसाद तुलाचन–मुस्ताङ
लालबहादुर थापा–बाजुरा
गणेशसिंह ठगुन्ना–दार्चुला

माओवादीबाट विजयी २३ उम्मेदवारहरु
चक्रपाणि खनाल – कपिलवस्तु–१
अमनलाल मोदी–मोरङ–४
गजेन्द्रबहादुर महत–जुम्ला
श्यामकुमार श्रेष्ठज–रामेछाप
पम्फा भुसाल–ललितपुर–३
हरिराज अधिकारी–गोरखा–१
हितबहादुर तामाङ–नुवाकोट–१
अग्निप्रसाद सापकोटा–सिन्धुपाल्चोक–१
देवेन्द्र पौडेल–बाग्लुङ–२
वर्षमान पुन–रोल्पा
कमला रोका–रुकुम पूर्व
दुर्गबहादुर रावत–कालिकोट
शक्तिबहादुर बस्नेत–जाजरकोट
जनार्दन शर्मा–रुकुम पश्चिम
सुरेन्द्रकुमार कार्की–झापा–१
देवप्रसाद गुरुङ–लमजुङ
सन्तकुमार थारु–बर्दिया–२
शिवकुमार मण्डल केवट–मोरङ–५
सुदन किराती–भोजपुर
सुरेशकुमार राई–उदयपुर–२
कृष्णकबहादुर महरा–दाङ–२
हरिबोलप्रसाद गजुरेल–सिन्धुली–२
हेमकुमार राई–सोलुखुम्बु

काङ्ग्रेसबाट विजयी ११ उम्मेदवारहरु
शेरबहादुर देउवा–डडेलधुरा
प्रमोदकुमार यादव–रुपन्देही–४
अभिषेकप्रताप साह–कपिलवस्तु–३
भीमसेनदास प्रधान–काठमाडौं–६
गगनकुमार थापा–काठमाडौं–४
राजेन्द्रकुमार केसी–काठमाडौं–१०
मोहम्मद आफताब आलम–रौतहट–२
भरतकुमार शाहा–रुपन्देही–५
प्रकाशमान सिंह–काठमाडौं–१
मोहन आचार्य–रसुवा
मिनेन्द्रप्रसाद रिजाल–मोरङ–२

संघीय समाजवादी फोरमबाट विजयी ३ उम्मेदवारहरु
डा. सूर्यनारायण यादव – सप्तरी–१
मोहम्मद ईश्तियाक राई–बाँके–२
उपेन्द्र यादव–सप्तरी–२

राजपाबाट विजयी ३ उम्मेदवारहरु
राजेन्द्र महतो–धनुषा–३
चन्द्रकान्त चौधरी–सप्तरी–३
अनिलकुमार झा–रौतहट–१

नयाँ शक्तिबाट विजयी १ उम्मेदवार
डा. बाबुराम भट्टराई – गोरखा २

राप्रपाबाट विजयी १ उम्मेदवार
राजेन्द्र प्रसाद लिङ्देन–झापा–३

स्वतन्त्र विजयी १ उम्मेदवार
छक्क बहादुर लामा–हुम्ला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!