भोट हाल्न जाँदै हुनुहुन्छ ? सजिलोका लागि पढ्नुस् यी प्रश्नोत्तर
काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतदान हुँदैछ। दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र रहेका छन्।
४७जिल्लाका प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।
आजको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्ने मतदात...
























