चाइनिज ‘डेर्डइभिल क्लाइम्बर’को खतरनाक स्टन्टका क्रममा मृत्यु !
एजेन्सी, २८ मंसिर । संसारमा मानिसहरु विभिन्न कारणले चर्चामा आउने गर्छन् । यस्तो चर्चाको विषयमा ‘खतरनाक स्टन्ट’ गर्ने पनि पर्छ र संसारमा हाल खतरनाक स्टन्ट गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । ज्यानको बाजी लागाएर गर्ने यस्ता खतरनाक स्टन्टको क्रममा हालैमात्र चीनका चर्चित डेर्डइभिल क्लाईम्बर(Daredevil climber) ‘वू योन्गिंग’ को मृत्यु भएको छ ।
चीनको सामाजिक सञ्जाल विबोका स्टार रहेका २६ वर्षीय वू...























