काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन : प्रकाशमान
काठमाडाैं, १ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्याध्येशको बारेमा लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताएका छन् ।
थापागाउँ सुधार समितिले आज आयोजना गरेको ‘बधाई एवम् धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्याध्येशमार्फत राष्ट्रिय सभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । “काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी स...





















