काठमाडौं, ७ पुस । मुलुकमा निर्वाचन सकिएपछि पुर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदुरपश्चिमको भ्रमणमा जाने भएका छन् ।

Advertisement

पुर्व राजा शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जान लागेका हुन् ।

शाहका नीजि फणि पाठकका अनुसार केही दिनको निजी भ्रमणका सिलसिलामा शाह दम्पति त्यसतर्फ जान लागका हुन् ।
प्रदेश र प्रतिनीधिसभा चुनाववारे शाहको कुनै प्रतिक्रिया आएको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!