एमालेका ४३ उम्मेदवारः नवराज सिलवालदेखि बृजेश गुप्तासम्म (सूचीसहित)
काठमाडौं, १२ कात्तिक । माओवादीसँगको सिट बाँडफाँड अधिकांश स्थानमा टुंगिएसँगै एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ ।
सिट बाँडफाँड नमिलेका केही क्षेत्रको टुंगो लगाउन दुवै दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिवार अबेरसम्म बसेको थियो । एमाले शीर्ष नेतृत्व तहमा भएको छलफल अनुसार प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बा...

























