झापाको धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा
झापा। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।
बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो ।
सो कार्य भने अहिले स्थानीयवासीको चर्को विरोधपछि रोकिएको छ । तर, निजी...






















