सुनसरी क्यान महासंघमा भण्डारी
सुनसरी । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारणसभा तथा ७ अाैं अधिवेशनलेले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् ।
निर्वाचन ...






















