यस्तो छ दुनियाँलाई हँसाउने चार्लीको जीवन कथा
फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो । धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् । चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो ।
उनको बाल्यकाल निकै गरिबी र अभावले भरिएको थियो । जँड्याहा बुवाका कारण चार्लीकी आमा पागल बनेकी थिइन् । जसका कारण चार्ली सात वर्षको उमेरमा आश्रम जानु परेको थियो ।
१९४० मा चार्ली चाप्लिनले हिटलरमाथि ‘द ग्रेट डिटेक्टर’ फिल्म बनाएक...






























