धनकुटाकी करुणाले ल्याइन ‘तीजको शुभकामना’ (म्यूजिक भिडियोसहित)
धनकुटा, १९ साउन । धनकुटाको हिलेकी गायिका करुणा राईले ‘तीजको शुभकामना’ म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । संखुवासभामा जन्मिएर हिलेलाई कर्मथलो बनाएकी राईले हिन्दू नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।
सुजन तिगेला लिम्बु र करुणाको शब्द समावेश गीतमा करुणाले नै स्वर दिएकी छन् । गीतको म्यूजिक भिडियो भेडेटार आसपास क्षेत्रमा छायांकन गरिएको छ । दुई बर्ष ...






























