सिरहामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु
सिरहा, ५ मंसिर । सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले बतायो ।
मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो ।
खुकुरी प्...






















