Advertisement

काठमाण्डौ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि तनाव भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ ।

सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्कन भनेको त्यहाँ पुगेका संवाददाताले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!