धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिकको जित आवश्यक: मन्त्री थापा
धनकुटा, १० मंसिर । उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन ।
लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रशार समितिले आईतबार मारेककटहरेमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । लोकतान्त्रिक गठबन्धन विजयी भएमात्र धनकुटालाई प्रदेशको राजधानी बनाउन सम्भव हुने दा...



























