बसन्तको ‘जाली रुमाल’मा मरिष्का र निराजनको प्रेम
संगीतकार बसन्त सापकोटा गायक पनि बन्ने दौडमा छन् । उनले, केहि नेपाली चलचित्रको गीतमा आवाज दिइसकेका छन् । पछिल्लो समयमा संगीतकारहरु पनि गायक बनिरहेको समयमा बसन्त पनि आफ्नै आवाजमा गीत तयार पार्न तल्लिन छन् ।
बसन्तकै शब्द, संगीत र स्वर रहेको ‘जाली रुमाल’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । संगीतकार सापकोटाले आफूलाई दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताए । यो गीतको म्यूजिक भिडियोमा निर...




















