प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम
काठमाडौं, १२ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताएका छन् ।
नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-क...



















