चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड
चितवन,२१ पुस । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।
चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए ।
प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय...






















