कृषि बीमामा किसान आकर्षित हुँदै
भैरहवा, १ फागुन (रासस) । रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन् ।
सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहँु, माछा, आलु, केरा, तरकारी, चैते धानलगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले जनाएको छ ।
किसानले गर्ने विमित रकममध्ये ७५ प्रतिशत राज्यले अनुदान दिने र २५ प्रतिशत किसानले तिर्...





























